महेन्द्रनगर बजारमा कर्फ्यू : चौतर्फी सेना परिचालन, घरबाहिर ननिस्किन चेतावनी

महेन्द्रनगर । जेनजी प्रदर्शनकारीको आन्दोलनपछि विकसित घटनाक्रमलाई नियन्त्रणमा लिन सेना परिचालन भएको छ ।

महेन्द्रनगर बजार क्षेत्रमा परिचालन भएको सेनाले अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन निषेध गरेको छ ।

सेनाले माइकिङ गर्दै घरबाहिर ननिस्किन चेतावनी दिइरहेको छ ।

मंगलबार भएको आन्दोलनका क्रममा सरकारी कार्यालय, पार्टी कार्यालय र नेताहरूको घरमा आगजनी र तोडफोड गरिएको थियो ।

More From Author

कञ्चनपुरका यी क्षेत्रमा निषेधाज्ञा, महेन्द्रनगर र पालिका केन्द्र प्रभावित

तस्बिरमा :कर्फ्यु आदेशपछि यस्तो देखियो महेन्द्रनगर बजार

Leave a Reply

Your email address will not be published. Required fields are marked *