मदन भण्डारी स्पोर्टस् एकेडेमी भीमदत्त नगर कमिटी अध्यक्षमा भण्डारी निर्वाचित

महेन्द्रनगर : मदन भण्डारी स्पोर्टस् एकेडेमी भीमदत्त नगर कमिटीको अध्यक्षमा जगदीश भण्डारी निर्वाचित भएका छन् ।

शनिवार भएको भेलाबाट भण्डारीको अध्यक्षतामा ३३ सदस्यीय कमिटी चयन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा सरस्वती चौधरी, सचिवमा मदन नाथ, उपसचिवमा सागर कुँवर चयन भएका मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय कमिटी सदस्य ओम बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्