पालिका खबरब्रेकिङ्गसमाचारसुदूरपश्चिम विशेष

कञ्चनपुरको बेदकोटमा एक युवक मृत फेला, हत्याको आसंका

महेन्द्रनगर : बेदकोट नगरपालिका १ रडहामा एक युवक मृत फेला परेका छन् । उनको हत्या गरिएको आसंका गरिएको छ ।

अन्दाजी ४० बर्षिय राज बहादुर शाह मृत अवस्थामा फेला परेका हुन । उनको शव घर देखि एक किलोमिटर दक्षिण तर्फको डाडामा फेला परेको छ । घट्ना स्थलमा प्रहरी टोली पुगेको छ ।

मृतक शाहका परिवारजनका अनुसार बेलुका घरबाट निस्केका उनि बिहान सम्म घर नआएपछि खोजबिन गर्दा बिहान डाडामा मृत अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घट्नाबारे अनुुुसन्धान अघि बढाईएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्